आज टिकाको चौथो दिन, मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै

विराटनगर १० कात्तिक । बडादशैं अन्र्तगत आज टिकाको चौथो दिन । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी रहने छ । बिशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने […]

आज महाअष्टमी पर्व मनाइँदै

विराटनगर ५ कात्तिक । बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा […]

आज दसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

विराटनगर ४ कात्तिक । आज नवरात्रिको सातौं दिन अर्थात फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान […]

विराटनगर ८ द्धारा सुत्केरीका लागि कोशेली वितरण

विराटनगर ३० असोज । विराटनगर महानगरपालिका वडा नंं ८ ले सुत्केरीका लागि कोशेली वितरण कार्यक्रम शुरु गरेको छ । वीडीइसी नामक संस्थासँगको साझेदारीमा विराटनगर महानगरपालिकाले १९ वटै वडामा बाल स्वास्थ्य संवन्धि विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । सोही कार्यक्रम अन्र्तगत विराटनगर ८ मा रहेका सुत्केरीहरुलाई कोशेली वितरण शुरु गरिएको हो । बच्चाका लागि कपडा, पौष्टिक […]

थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन स्थगित

विराटनगर २३ असोज । थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । आजका लागि तोकिएको निर्वाचन असोज २१ गते निर्वाचन समितिले स्थगित गरेको जनाएको छ । थारु कल्याणकारी सभा मोरङ जिल्लाको १० औं महाधिवेशनको निर्वाचन अधिकृत पुनितलाल चौधरीले सभापति बाहेकका पदमा निर्वाचन गर्ने तयारी अघि बढाएपछि मतदान रोक्न माग […]