मोरङमा एमाले फर्किएका को–को मनोनित भए महाधिवेशन प्रतिनिधि ?

विराटनगर २५ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनित गरिएको छ । नेकपा एकिकृत परित्याग गरि एमालेमा फर्किएका १८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरिएको छ । मोरङबाट महाधिवेशन प्रतिनिधिमा मनोनित हुनेहरुमा हिराकुमारी दाहाल (मीरा), वीरेन्द्र यादव, डा. उद्घव पोखरेल र सर्सुदेवी गुरुङ (शर्मिला) रहनु भएको छ । मोरङबाट यसअघि ४६ जना […]

विराटनगरमा खुल्यो नेपालकै ठुलो क्रिकेट एकाडेमी

विराटनगर २५ मंसिर । विराटनगरमा नेपालकै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्ट्स जोनले सञ्चालनमा ल्याउन लागेको एकाडेमीको औपचारिक शुरुवात आगामी शनिबार मंसिर २७ देखि हुने भएको छ । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्य सहित विराटनगर विराट स्पोर्ट्स जोनले नेपालकै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा ल्याउने आज पत्रकार सम्मेलन गरि […]

विनायक स्कुलमा फन फिस्टा

विराटनगर २५ मंसिर । विनायक बोर्डिङ सेकेण्डरी स्कूल विराटनगरले विद्यार्थी अभिभावक र सम्पूर्ण विद्यालय समुदायका लागि उत्साह र मनोरञ्जनले भरिएको फन फिस्टा आयोजना गरेको छ । प्रमुख अतिथि विराटनगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा मोहक नृत्य प्रदर्शन, सुमधुर गायन र प्रभावशाली संगीत प्रस्तुतिसहित विद्यार्थीहरूको प्रतिभाको चम्किलो प्रदर्शन गरिएको थियो । र्याम्प वाक एक […]

सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति

विराटनगर २५ मंसिर । सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन–जी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा […]

‘मानवअधिकार, निर्वाचन र सुशासन’ विषयक अन्तरपुस्ता संवाद

विराटनगर २५ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ । गैसस महासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भएमात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे । जेनजी आन्दोलनपछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा […]