विराटनगर १ असार । नेपालमा सामाजिक कार्य अभ्यास शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य अध्यापनरत शिक्षकहरुका लागि १० दिने तालिम आइतबार देखि विराटनगरमा शुरु भएको छ । तालिममा पूर्वाञ्चल विश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्य पश्चिम विश्वविद्यालयबाट सात जना गरी ३१ जना शिक्षकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श […]
विराटनगर ३१ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्डमा २८ पदक जित्न सफल प्रदेशका २७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ। आज विराटनगरमा सम्पन्न सम्मान कार्यक्रममा बोर्डले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल २७ खेलाडीलाई नगदसहित सम्मान गरेको हो। बोर्डका सदस्य सचिव विप्लव घोषले […]
विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना […]
विराटनगर २९ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना तालीमको आज उद्घाटन गर्दै उहाले पार्टीलाई वलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजवुत हुने धारणा राख्नुभयो । नेता डा. कोइरालाले कांग्रेसको विशेष […]
विराटनगर २९ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप नगर्ने भएको छ । कांग्रेसले पार्टी सदस्यतलाई डिजिटल बनाउन थालेको सदस्यता अद्यावधिक अभियान बिहीबार मध्यरातबाट सकिएको छ । यसअघि पटकपटक म्याद थप गरिएको भए पनि अब भने क्रियाशील सदस्यताका लागि थप समय उपलब्ध नगराउने कांग्रेसले जनाएको छ । यद्यपि चित्तबुझ्दो कारण देखाएर कसैले […]