नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील छौं : स्वास्थ्य मन्त्री पौडेल

विराटनगर ७ भदौ । स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलल नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील भएर आधारभूत र विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गर्नका लागि छुट्याएको बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले नागरिकले सहज , सरल एवं न्यून शुल्कमा उपचार प्राप्त गर्नका लागि स्थानीय निकायमा स्वास्थ्य वीमा प्रथम सेवा […]

आज युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्ती

विराटनगर ७ भदौ । युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम गरेर मनाइँदै छ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा स्वर्गेवास भएका मोतीराम भट्टले नेपाली साहित्यमा ठूलो योगदान दिएको कदरस्वरूप उनको जन्मजयन्ती मनाउने गरिन्छ । नेपाली साहित्यको […]

मोरङ उद्योग व्यापार संघद्वारा झापाका उद्योग वाणिज्य संघहरुको भ्रमण

विराटनगर, ५ भदौ । मोरङ उद्योग व्यापार संघको टोलीले आज झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट गरेको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग […]

कोशी प्रदेशसभा : विषयगत समितिको वार्षिक प्रतिवेदन पेस

विराटनगर, ५ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम १४३ बमोजिम सामाजिक विकास समितिको आर्थिक वर्ष२०८१÷८२ को वाषिक प्रतिवेदन समितिको सभापति गयानन्द मण्डल र प्राकृति श्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन समितिको सभापति […]

कोशी र मधेश प्रदेशमा सेवा विस्तार गर्दै न्युरोे अस्पताल, २४ वर्षमा २५ लाखलाई सेवा

विराटनगर ५ भदौ । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल विराटनगरले कोशी र मधेश प्रदेशका तीन स्थानमा सेवा विस्तारको तयारी गरेको छ । विराटनगर बाहेक तीन स्थानबाट सेवा विस्तार गर्ने गरि तयारी शुरु भएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । २४ वर्ष पुरा गरि २५ औं वर्ष प्रवेशको अवसरमा आज पत्रकार सम्मेलन गरि […]