विराटनगर २४ माघ । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ । ‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ भन्ने मुल नाराका साथ अघि बढेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो । एभरेष्ट कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले यहि […]
विराटनगर २३ माघ । विराटनगर २ को बुढानिलकण्ठ स्कुलले स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट गरेको छ । शैक्षिक शत्र २०८० का लागि कक्षा ९ का विद्यार्थीहरुबाट स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट गरिएको विद्यालयका प्राचार्य मणिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल क्याप्टेनको छात्र तर्फ समर्पण खनाल र छात्रा तर्फ सिरीन भट्टराई रहेकी […]
विराटनगर ६ पुस । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य र शिक्षा शास्त्रका स्नातक तहका विद्यार्थीलाई अभिमुखिकरण गरेको छ । कला, कानून तथा शिक्षा संकायका निवर्तमान डिन तथा सह–प्राध्यापक डा. कृष्ण प्रसाद पाण्डे, पूर्वाञ्चल विश्वविद्यालय योजना महाशाखा प्रमुख तथा सह–प्राध्यापक डा. कोमल दुलाल, क्याम्पस प्रमुख तथा निर्देशक महेशप्रसाद निरौला, निवर्तमान क्याम्पस […]
विराटनगर । विराटनगर–६ स्थित किड्स भिलेज स्कुलले विश्व खाद्य दिवसको अवसर पारेर पूर्वाञ्चल बाल आश्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ। विराटनगर १३– स्थित आश्रममा रहेका ७४ जना बालबालिका तथा वृद्ध आमाहरुका लागि भनेर सम्पूर्ण विद्यार्थीहरूले घर– घरबाट संक्लन गरेको खाद्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरुमा सहयोगी भावनाको विकास गराउन विद्यालयले बालबालिकालाई नै सम्लग्न […]
विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ । […]