विराटनगरमा एलाइट फाइटस् नकआउट फुटबल हुने

विराटनगर १ भदौ । लागुऔषध सेवन नगरौं भन्ने उद्धेश्यसहित विराटनगरमा भदौ ५ गतेबाट हुने एलाइट फाइटस् नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । पहिलोपटक सुधार केन्द्रमा रहेकाहरुलाई खेलप्रति उत्पे्ररित गराउने उद्धेश्यसहित मोरङ जिल्लाका विभिन्न आठ वटा सुधार केन्द्रमा रहेकाहरुलाई मैदानमा उतार्ने गरि प्रतियोगिता हुन लागेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा यातायात मजदुर […]

ओलीको घोषणा– एमाले पुनर्गठन हुँदैन, पुनर्जागरण हुन्छ

विराटनगर ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजकताको संज्ञा दिनुभएको छ । झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यक्ष फेर्ने नाममा अराजक गतिविधि नगर्न चेतावनी दिनुभएको हो । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा […]

अन्तर विद्यालय स्तरीय क्रिकसलको उपाधि ग्रीनल्याण्डले जित्यो

विराटनगर ३१ साउन । विराट स्पोर्ट्स जोनको आयोजनामा भएको अन्तर विद्यालय स्तरीय सुपर ८ क्रिकसलको उपाधि ग्रीनल्याण्ड स्कुलले जितेको छ । आईतबार सम्पन्न फाइनल खेलमा राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्दै ग्रीनल्यान्डले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको राइजिङ नेपालले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको थियो । […]

विद्यालय स्तरीय क्रिकसलकाे सेमिफाइनल समीकरण पूरा

विराटनगर ३० साउन । विराट स्पोर्ट्स जोनको आयोजनामा जारी ‘इन्टर स्कुल सुपर–८ क्रिकसल टूर्नामेन्ट’ को सेमिफाइनल समीकरण पूरा भएको छ। ३२ विद्यालयका टोलीबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै चार टोली उपाधिको नजिक पुगेका छन्। सेमिफाइनलमा बाल कल्याण विद्या मन्दिर, ग्रिनल्याण्ड सेकेन्डरी स्कुल, राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिरले स्थान बनाएका छन्। अब यी […]

ब्राइट भिजन ल कलेजमा ‘मूटकोर्ट’ प्रतियोगिता

विराटनगर ३० भदौ । ब्राइट भिजन ल कलेज विराटनगरमा कानुनका विद्यार्थीलाई अदालतको अभ्यासगत ज्ञान प्रदान गर्ने उद्देश्यले मूटकोर्ट (नमूना अदालत) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले गर्नुभएको थियो । कानुन अध्ययनमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा अभ्यासगत ज्ञान आवश्यक हुने भएकाले मूटकोर्ट प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । […]