विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँछौ : विनोद ढकाल

विराटनगर १५ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले सुकुम्बासी र विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँने बताएका छन् । चुनावी अभियानका क्रममा क्षेत्र नं. ४ का मतदातालाई भेट्दै ढकालले सुकुम्बासीका रुपमा रहेका मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्ष भित्रमा आफ्नै घरको मालिक बनाउँने बताएका […]

आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने एमालेको संकल्प

विराटनगर, १५ कात्तिक । नेकपा एमालेले आर्थिक वृद्धिका आधारमा मात्रै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु बढाउने घोषणा गरेको छ । २०७४ सालको निर्वाचनमा एमालेले मासिक ५ हजार वृद्धभत्ता र्पुयाउने घोषणा गरेको थियो । तर, अहिले मासिक ४ हजार रुपैयाँ भत्ता दिने गरिएको छ । यसपटक एमालले रकमको सीमा तोकेर वृद्धभत्ता दिने आश्वासन दिएको छैन । […]

एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता

विराटनगर, १५ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ । उम्मेदवार […]

बालक हत्याको आरोपमा उर्लाबारीबाट ५ जना पक्राउ

विराटनगर, १४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छुरा प्रहार गरेर बालकको हत्या गरेको आरोपमा प्रहरीले सोमबार दिउँसो ५ जनालाई पक्राउ गरेको छ । छठ हेर्न खोलामा पुगेका बेला झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो । हत्यामा संलग्न ५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

विराटनगर, १३ कात्तिक । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नेपालको तराई मधेशका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, […]