मानव बेचविखन नियन्त्रणका लागि सीमा क्षेत्रका सवारी चालकलाई अभिमुखीकरण

विराटनगर १ पुस । मानव बेचविखन नियन्त्रणका लागि माईती नेपाल विराटनगरले सीमा क्षेत्रका सवारी चालकलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरको वोर्डर एरियामा सार्वजनिक सवारी साधन चालाउने चालकहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम माइती नेपालको कार्यालयमा गरिएको थियो । विराटनगर वोर्डर क्षेत्रमा सार्वजनिक सवारी साधान सिटी सफारी चालक, ओटो चालक र भ्यान चालकहरुलाई मानव वेचविखन तथा […]

माओवादीले पुस ३ गतेपछि संसदीय दलको नेता चयन गर्ने

विराटनगर १ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका […]

विराट एक्स्पो : परम्परागत सीपका स्टलमा अवलोकनकर्ताको आकर्षण

विराटनगर, पुस १ । उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका […]

विराटनगर महानगरका निर्णय हचुवाका भरमा भएको भन्दै एमालेको आपत्ती

विराटनगर २९ पुस । नेकपा एमाले विराटनगरले महानगरका निर्णय हचुवाका भरमा हुने गरेको भन्दै आपत्ती जनाएको छ । महानगर अध्यक्ष सागर थापाले अध्ययन, अनुसन्धान विनै महानगरले निर्णय गर्ने गरेको भन्दै आपत्ति जनाउनु भएको हो । महानगरमा नयाँ नेतृत्व आएदेखि नै हचुवाका भरमा निर्णयहरु हुँदै आएको एमाले महानगर कमिटी अध्यक्ष थापाले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा […]

प्रदेश १ : एमालेबाट को–को परे समानुपातिकको सूचीमा ?

विराटनगर २४ मंसिर । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो । आदिवासी जनाजाति महिलामा सिर्जना दनुवार, उदयपुर, कमला थापा, झापा, मीना श्रेष्ठ, सुनसरी सिर्जना राई, भोजपुर, मालती कुमारी लिम्बु, मोरङ, आदिवासी […]