विराटनगर २१ चैत । मोरङको बुढीगंगा गाउँपालिकाको आयोजनामा ‘प्रथम बुढीगंगा गोल्डकप’ आजदेखि शुरु भएको छ । बुढीगंगा २ स्थित अमाही खेलमैदानमा आज भएको खेलमा सिरहाको सलहेस क्लव सेमीफाईनलमा प्रवेश गरेको छ । उसले आरआईएफसी काठमाण्डौंलाई ४–३ गोल अन्तरले पराजित गर्यो । खेलको ११ औँ मिनेटमा सिरहाका फकुन्ले अभोयोमीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिरहाका […]
विराटनगर, २० चैत्र । नेपालकालागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले नयाँ बर्ष २०८३ लाई लक्षित गरेर ‘नयाँ युगको प्रारम्भ’ अफर ल्याएको छ । बिहीवारदेखी नेपालभर सुरु भएको यो अफर बैशाख ३१ गतेसम्म सञ्चालन हुने कम्पनीको कोशी प्रदेश एरिया म्यानेजर तीर्थ रिजालले जानकारी दिए । यस अफर अन्तर्गत ग्राहकले नयाँ मोटरसाईकल खरिद गर्दा डिजिटल […]
विराटनगर १९ चैत । कोशी प्रदेश सरकारले एसईई दिने परीक्षार्थीलाई लक्षित गरि नर्सको उपस्थितिमा मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा शुरु गरेको छ । आज देखि शुरु भएको परीक्षालाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगतको प्रदेश शिक्षा निर्देशनालयले मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा उपलब्ध गराउने निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । परीक्षा अवधिभर परामर्शदाता […]
विराटनगर १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कोशी प्रदेशका सवै वडास्तरमा विरोध प्रर्दशन गरिने भएको छ । वडास्तरमा आगामी वैशाख ३ गते र स्थानीय तह स्तरमा चैत २८ गते विरोध प्रर्दशन तथा भेलाको कार्यक्रम तयारी गर्न एमाले प्रदेश कमिटीले १४ वटै जिल्ला कमिटीहरुलाई परिपत्र गरेको छ । चैत २३ देखि […]
विराटनगर १८ चैत । कोशी प्रदेश सभाको आज बसेको बैठकले ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नु भएको थियो । प्रदेश सभा नियमावली २०७४ को नियम १०७ को उपनियम (२) को […]