विराटनगर, ५ वैशाख । भारतीय आयल कर्पाेरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र […]
विराटनगर, ४ वैशाख । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुजन्य पदार्थको समग्र विकास गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनु भएको छ । नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको आज विराटनगरमा आयोजित प्रदेश स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायिककरण गरी कृषि तथा पशुजन्य वस्तका उत्पादन वृद्धि गरी […]
विराटनगर, १ वैशाख । भुमि सुधार तथा मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६१ करोड ९० लाख राजश्व संकलन गरेको छ । जिल्ला कार्यक्रम कार्यान्वयन समितिद्वारा आयोजित लिखत पारितको शत वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार विराटनगरमा आयोजित अन्तरक्रियामा कार्यालय प्रमुख लोकबहादुर भण्डारीले गत वर्ष रु एक अर्व २४ करोड भएको तर चालु वर्षमा कोभिड महामारी, […]
विराटनगर, ३० चैत । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी […]
विराटनगर, २९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स १.७ प्रतिशतले घटेर ६ खर्ब ३१ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० […]