आ.व. २०८१–०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

विराटनगर १५ जेठ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१–८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ […]

विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने

विराटनगर, १५ जेठ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन तथा वैदिशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा यही जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगरदेखि मेला शुरु गरिने महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको […]

महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखासम्बन्धी तालिम

विराटनगर १ जेठ । विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ । तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता […]

बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा प्रभातफेरी

विराटनगर १ जेठ । नेपाल बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार विराटनगरमा प्रभातफेरी निकालिएको छ । बिमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले प्रभातफेरीको आयोजना गरेको हो । विराटनगरको तीनपैनीबाट सुरु भएको र्याली मेनरोड, ट्राफिक चोक हुँदै महेन्द्र चोकमा पुगेर सम्पन्न भएको थियो । र्यालीमा जीवन बिमा र निर्जीवन बिमा कम्पनीका कर्मचारी, अभिकर्ता र बिमकहरुको सहभागिता […]

सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र

विराटनगर ,बैशाख २६ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेकोले उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई […]