विराटनगर १९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले कच्चा उद्योग संचालन गरे सरकार ग्यारेन्टी बस्न तयार रहेको बताउनु भएको छ । उद्योगको लागि आवस्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग संचालन गर्ने हो भने सरकार ग्यारेन्टी बस्ने उहाँको भनाई छ । आज विराटनगरमा भएको सहकारी सस्थाहरु सु–संचालनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा […]
विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । विराटनगरमा आयोजित श्रमाधान रोजगार मेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । दीगो विकासका […]
विराटनगर १७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताउनु भएको छ । । उहाले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भईरहेको बताउनुभयो । आजदेखि विराटनगरमा शुरु भएको श्रमाधान रोजगार मेलाको उदघाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले उद्योग क्षेत्रमा देखिएको […]
विराटनगर, १७ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित श्रमाधान रोजगार मेला कार्यक्रममासो कुरा बताउनुभएको हो । विदेश पठाउने मन्त्रालयको रुपमा चिनिने यो मन्त्रालय भाष्यलाई अन्त्य गर्नु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले रोजगारदाता र रोजगारीमा लाग्ने युवाहरुको बीचको […]
चीना थापा विराटनगर- विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०८०-८१ मा ४ अर्ब ४७ करोड आठ लाख ४९ हजार आय व्ययसहितको बजेट ल्यायो । यो विवरण सार्वजनिक गर्दासम्म विराटनगर महानगरपालिकाको बजेट घाटा एक अर्ब बढी थियो । आन्तरिक ऋण लिने उद्देश्यले ठूलो आकारमा ल्याईएको बजेटको असर अहिलेसम्म परिरहेको छ । आर्थिक बर्ष २०७९-८० को निर्माणको मात्र […]