विराटनगर २० फागुन । फागुन २१ गते भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ । निर्वाचनमा भाग लिएका ६५ […]
विराटनगर २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान […]
विराटनगर १८ माघ । मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालको अन्तिम चुनावी सभा भव्य रुपमा सम्पन्न भएको छ । चुनावी सभामा हजारौंको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिका कार्यालय अघिको सडकबाट र्याली सहित शुरु भएको अन्तिम चुनावी सभा महेन्द्र चोकमा पुगेर कोणसभा गरि सम्पन्न भएको हो । चुनावी सभामा एमाले उपमहासचिव योगेश […]
विराटनगर १८ फागुन । फागुपूर्णिमा अर्थात होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षाेल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा […]
विराटनगर १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन । प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका […]