विराटनगर, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आजदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताउनुभयो […]
विराटनगर २९ पुस । नेकपा एमाले विराटनगरले महानगरका निर्णय हचुवाका भरमा हुने गरेको भन्दै आपत्ती जनाएको छ । महानगर अध्यक्ष सागर थापाले अध्ययन, अनुसन्धान विनै महानगरले निर्णय गर्ने गरेको भन्दै आपत्ति जनाउनु भएको हो । महानगरमा नयाँ नेतृत्व आएदेखि नै हचुवाका भरमा निर्णयहरु हुँदै आएको एमाले महानगर कमिटी अध्यक्ष थापाले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा […]
विराटनगर २४ मंसिर । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो । आदिवासी जनाजाति महिलामा सिर्जना दनुवार, उदयपुर, कमला थापा, झापा, मीना श्रेष्ठ, सुनसरी सिर्जना राई, भोजपुर, मालती कुमारी लिम्बु, मोरङ, आदिवासी […]
विराटनगर २४ मंसिर । माईती नेपालका मोरङ संयोजक विनोद पोखरेललाई मानव अधिकार सम्मान प्रदान गरिएको छ । ७४ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको आवसरमा आज विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोग विराटनगर, गैरसरकारी संस्था महासंघ मोरङ, मानव अधिकार सञ्जाल विराटनगर, मामनव अधिकार रक्षक परिषद् प्रदेश १ र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त रुपमा आयोजना गरेको […]
काठमाण्डौं, २३ मंसिर । सर्वाेच्च अदालतले संसद महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्वन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी […]