विराटनगर ९ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण व्यवसायीहरुले विकास निर्माणमा गुणस्तरीय कार्य गर्नु पर्ने बताउनु भएको छ । निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को १४ं औं साधारण सभा एवं अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सङ्घीयता स्थापना पछि मुलुकमा पूर्वाधार निर्माणको कार्यमा तिव्रता लिएको अवस्थामा व्यवसायीहरुले तोकिएको समयमा निर्माण […]
विराटनगर ८ फागुन । सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा ९ सय ७० […]
विराटनगर ७ फागुन । एमाले निकट नेपाल खेलकुद महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन आज देखि विराटनगरमा शुरु भएको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उहाँले अनुशासन नभएका ब्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गर्नुभएको छ । ओलीले पद पाउने कुरामा होडमा नलागी कामको उत्कृष्टतामा लाग्न आग्रह गर्नुभयो । खेलका गतिबिधि हुन नसकेको […]
विराटनगर ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन् । एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाई छ । विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन । उनले भने,‘ एमालेको उम्मेदवारमा सवैको सहमति जुट्छ ।’ एमालेले फागुन १३ गते उम्मेदवार फाइनल […]
विराटनगर ६ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा वरिष्ठ नेता पौडेलको चर्चा चलिरहेको हो । राष्ट्रपति बन्ने आशंका राख्नुभएका पौडेलले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई पछिल्ला दिनमा थप सघन बनाउनुभएको छ […]