विराटनगर, २ फागुन । मोरङमा यसवर्ष ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना रहेका छन् । जसमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित त्यही अनुरुपको तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनु भयो । उहाँका अनुसार […]
विराटनगर २ फागुन । प्रदेश नं १ सरकारले विदेशी मुद्रा आर्जन गर्ने नगदेवालीको रुपमा रहेको चिया विशेष क्षेत्र घोषणा गरी प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिनु भएका छन् । उनीहरुलाई प्रदेश चिया नीति निर्माण गरि यसको समग्र समस्या सम्वोधन गर्नुपर्नेमा जोड दिएका छ ।राष्ट्रिय चिया तथा कफि विकास वोर्ड तथा प्रदेश […]
विराटनगर १ फागुन । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन दर्जन व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्नु भएको छ ।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ, बाल अपाङ्ग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका ३५ जनालाई ह्विलचियर वितरण गर्नु भएको हो […]
विराटनगर, १ फागुन । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलभित्रा टर्मिनल भवन बन्ने भएको हो । नयाँ बन्ने टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज शिलान्यास गर्नु भएको छ । विराटनगरमा बन्ने टर्मिनल भवन […]
विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट […]