१२ जना यूवा प्रदेश सांसदहरुको ज्ञान सहयोगी हुने

विराटनगर १५ फागुन । प्रदेश १ का १२ जना सांसदहरुको ज्ञान सहयोगीका रुपमा १२ जना यूवाहरुले काम गर्ने भएका छन् । युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप पोखरा रिसर्च सेन्टरको पहलमा सन् २०२० देखि शुरु भएको कार्यक्रम अन्र्तगत प्रदेश १ का ५० जना २० देखि ३० वर्ष उमेर समूहका यूवाहरुलाई छनौट गरि विराटनगरमा तीन दिने […]

सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

विराटनगर १५ फागुन । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको […]

राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने

विराटनगर १५ फागुन । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो । राप्रपा प्रदेश १ संसदीय […]

राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

विराटनगर १३ फागुन । आगामी फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेस नेता पौडेलको प्रस्तावकमा सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जसपा नेता अशोककुमार राई […]

विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाली र कोरियन कम्पनीवीच सम्झौता

विराटनगर १३ फागुन । प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको छ । हिजो कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर […]