विराटनगर ३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको हो । बोर्डको विभागिय सामाजिक विकास मन्त्रालयसँग आवश्यक […]
विराटनगर, १ जेठ । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयले ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । आगामी जेठ ६ गते शनिबारका दिन बिहान ६ बजे सो प्रतियोगिता विराटनगर भेडियारीस्थित विराटराजाको दरबार देखि सुनसरीको बर्जु तालसम्मको दूरीमा हुने भनिएको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने सो प्रतियोगिताले […]
विराटनगर १ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएका राजनीतिक दलका नेताहरुलाई कारवाहीको माग गरिएको छ । भ्रष्टाचार विरुद्धको नागरिक संस्था मोरङ विराटनगर संस्थाका अध्यक्ष तथा पत्रकार सम्पादक मोहन भण्डारी र संस्थाका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नेतृत्वको टोलीले आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई […]
विराटनगर ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ । उहाँले कोशी प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षाको प्रत्याभूती गराउँदै सवलीकरण गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । आज विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी […]
विराटनगर ३१ वैशाख । मकैको खोस्टाबाट फूल । सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको धनपालथानका अपाङ्गता भएका महिलाहरुले मकैको खोस्टाबाट आकर्षक फूल बनाएका छन् । बजारमा छ्याप्छ्याप्ती भित्रने कृतिम फूलहरुको तुलनामा धेरै आकर्षक र बर्षैं सम्म सजाएर राख्न सकिने गरि महिलाहरुले सजावटका फूलहरु, बुकी, ब्याच निर्माण गरेका छन् । धनपालथान गाउँपालिका, करुणा फाउण्डेसन र […]