बैठकको अध्यक्षता गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत : कांग्रेस नेता कोइराला

विराटनगर ५ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशसभाको बैठक सञ्चालन गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत भएको बताउनु भएको छ । सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा वैठकको अध्यक्षता गर्नु हुने इस्राइल मन्सुरीले मतदान गर्नु गलत भएको उहाँले बताउनु भयो । बैठकको अध्यक्षता गर्नु हुने सदस्य सभामुख भएको […]

सरकारको प्राथमिकता पर्यटन,जलविद्युत र निजी क्षेत्र : मुख्यमन्त्री थापा

विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पर्यटन, निजी क्षेत्र र जलविद्युतलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स( नाट्टा) कोशी प्रदेशको ११ औ वार्षिक साधारण सभा तथा सातौ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशमा २० हजार भन्दा वढी मेघावाट विद्युत उत्पादन हुने […]

धरानका डेंगु रोगबाट सङक्रमित नागरिकको उपचार कोशी प्रदेश सरकारले गर्ने

विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले धरानमा डेङ्गुबाट सङक्रमित नागरिकको उपचारको जिम्मा सरकारले लिने बताउनु भएको छ । मुख्यमन्त्री थापाले सुनसरीको धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका नेताहरुले डेङ्गु नियन्त्रण र रोकथामका लागि आज विराटनगर वुझाएको ध्यानकर्षण बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधि लगायतका अन्य सामाग्री त्यस क्षेत्रमा पठाउने […]

मुख्यमन्त्री थापाले ४ गते विश्वासको मत लिने

विराटनगर १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिनु भएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ […]

कैदी हत्या प्रकरणमा राज्यका निकायले जिम्मेवारी बहन नगरेको इन्सेकको ठहर

विराटनगर ३२ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभाको खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा नेतृत्वमा बनेको ४ सदस्यीय स्थलगत अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो । खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको ०८० […]