माेरङ २ मा बगडियाद्वारा चुनावी अभियान शुरू

विराटनगर ४ माघ । एमालेबाट माेरङ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारकाे टुंगो लागे लगतै दिलिप बगडियाले चुनावी अभियान शुरू गर्नु भएकाे छ । साेही क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पाेखरेलसँगकाे तस्बिर सामाजिक सञ्जालमा राख्दै अभियान शुरू भएकाे बताउनु भएकाे छ । माघ ६ गते मनाेनयन अघि मतदाता भेटघाट शुरू गरिएको […]

एमालेबाट काे-काे उम्मेद्वार,को कहाँबाट प्रतिष्पर्धा गर्दैछन् 

विराटनगर ३ माघ । नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारको टुंगो लगाएको छ । उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेद्वार बन्ने हुनु भएको छ । सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. […]

माेरङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

विराटनगर २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माेरङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाइँले कार्यालयकाे उद्घाटन गर्नुभयाे । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, माेरङ प्रहरी प्रमुख एसपी कबित कट्वाल, प्रदेश निर्वाचन अधिकारी चाेलाराज दंगाल लगायकाे उपस्थिति रहेकाे थियाे । […]

भाेजपुरकाे षडानन्दले नेपालमै पहिलो पटक सञ्चालनमा ल्यायाे बीउ बैंक

भाेजपुर १ माघ । भाेजपुरकाे षडानन्द नगरपालिकाले नेपालमै पहिलाे पटक विहीबार बीउ बैंक सञ्चालनमा ल्याएकाे छ । शुन्यबाट शुरू गरेर नगरपालिकाले बीउ बैंक स्थापना गरेकाे हाे । चाैथाे राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमकाे अवसरमा बैंकको नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले शुभारम्भ गर्नुभएकाे हाे । कुनै पनि बाली बाहिर […]

ट्रक दुर्घटनामा सुनसरी बर्जु १ का ५ जनाकाे मृत्यु

विराटनगर १ माघ । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज […]