विराटनगर, १२ चैत । कोशी प्रदेश सभाको आज बसेको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्ताव स्वरुप सदनमा पेश भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले सो प्रस्ताव पेश गर्दै प्रदेश सरकारको मातहतमा रहेको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट निजामति कर्मचारीलाई सक्षम, दक्ष तथा उहाँहरुको क्षमता अभिवृद्धि […]
विराटनगर १२ चैत । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीबार […]
विराटनगर ११ फागुन । विराटनगर १५ हड्ताली हाटका ३५ वर्षीय रोशन साहले पत्नीको हत्या गरेपछि शव व्यवस्थापनका लागि सीटी सफारी प्रयोग गरेको पत्ता लागेको छ । रोनशले पत्नी ३२ वर्षीया कोमलकुमारी साहको हत्या चैत ५ गते राति गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरभित्रै हत्या गरेपछि प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सीटी सफारीमा राखेर […]
विराटनगर ११ चैत । विराट गोल्डकपको ३८ औं संस्करण आगामी चैत २८ गतेदेखि शुरु हुने भएको छ । गोल्डकपको मुख्य प्रायोजक ( टाइटल स्पोन्सर) मा नोवेल मेडिकल कलेज रहेको छ । प्रयोगिताको नाम नोवेल मेडिकल कलेज विराट गोल्डकप हुने आयोजकले बताएको छ । आयोजकका अनुशार मुख्य प्रायोजकसँग सम्झौता भईसकेको छ । अन्य प्रायोजकहरुसँग कुरा भईरहेको […]
विराटनगर ९ चैत । मोरङ जिल्लाभित्र कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण तीव्र गतिमा फैलिरहेको छ । केही दिनयता एकपछि अर्काे स्थानमा संक्रमण देखिएको छ । विराटनगरमा पनि संक्रमण पुष्टि भएको छ । हालसमम जिल्लाका पाँचवटा पोल्ट्री फार्म प्रभावित भएका छन् । फैलदो क्रममा रहेको बर्डफ्लू नियन्त्रणका लागि सरकारी निकाय सक्रिय भएका छन् । कुखुरा पालक […]