चीना थापा पाँचबर्षअघि विराटनगरबाट विराटचोकसम्मको २२ किलोमिटर यात्रापूरा गर्न एक घण्टा बढी लाग्थ्यो । विराटनगरबाट दुहवी, इटहरी हुदै विराटचोकजानु पर्ने बाध्यताथियो । तर अहिले विराटनगरबाट विराटचोक निस्कन निजी सवारी साधनहुनेलाई बढीमा आधा घण्टापर्याप्त हुन्छ । ‘घिनाघाट—विराटचोक सडक निर्माण भएपछि निकै सहजभएको छ,विराटनगरका राम सापकोटाको अनुभव छ‘पूर्बी क्षेत्रमाजागिर गर्नेहरु समयमा नै गन्तव्यमा पुग्छन् । जामको समस्या […]
विराटनगर ९ असार । कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ । शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि शनिबार बसेको प्रदेशसभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो । १ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक […]
विराटनगर ९ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे । उनले राजनीतिमा हुने अपराधलाई रोक्न नसके मुलुक असफल हुने र […]
विराटनगर, ७ असार । आगामी आर्थिक वर्ष०८१-०८२ का लागि मोरङको कटहरी गाँउपालिकाले ५० करोड ८२ हजार रुपैया बराबरको बजेट ल्याएको छ । बिहिवार कटहरी गाँउपालिकामा आयोजित एक कार्यक्रम बीच शिक्षा, कृषि, उद्योग र पूर्वाधार, समृद्ध कटहरीको मुल आधार भन्ने नारा सहित आयोजित दोश्रो अधिवेशनको पाँचौ गाँउसभाले बजेट पारित गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले […]
विराटनगर, ७ असार । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो […]