विराटनगर २३ फागुन । नेकपा एमालेमा संगठित भएको ३४ वर्षपछि अजम्वर राईले मोरङ अध्यक्षको जिम्मेवारी पाएका छन् । ०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागि हुँदै आएका उनले ०४७ साल संगठित सदस्यता पाएका थिए । ०६५ बर्षिय राईले गाउँकमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, इलाका कमिटी सचिव, क्षेत्रीय कमिटीको अध्यक्ष, क्षेत्रीय इन्चार्ज, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी […]
विराटनगर २३ फागुन । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित हुनु भएको छ । मोरङको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याउनुभयो । उहाँका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याउनुभयो । राईले ओझालाई ३९ मतान्तरले पराजित गर्नुभयो […]
विराटनगर २३ फागुन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ। आज विराटनगरमा विराटनगर ट्रक व्यवसायी सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने भएकाले सहकार्य गरेर अगाडि बढ्नका लागि सरकार तयार रहेको बताउनुभएको हो। उहाँले […]
विराटनगर २३ फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्र्तगत भएको निर्वाचनको मतगणना जारी छ । ४३९ मतगणनाको परिणाम सार्वजनिक हुँदा पदाधिकारी तर्फ एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल समूह समर्थित उम्मेदवारी आगाडी छन् । सदस्यहरुको ४३९ को मतणना जारी छ । पहिलो मतपेटिकाको १८८ मत गणना हुँदा पनि ढकाल समूह अगाडी […]
विराटनगर २३ फागुन । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउदा रोगीको दिनप्रतिदिन वृद्धि हुदै गएको सरोकारवालाहरुले बताउनु भएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले विहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा संस्थाका पदाधिकारीहरुले वर्षेनी मुलुकमा ३५ हजार क्षयरोगीहरु स्वास्थ्य संस्थामा सम्पर्कमा नआउदा मुलुकमा यसको सङ्ख्यामा वृद्धि हुने गएकोले यसमा आवश्यक अनुगमन गर्नुपर्ने सुझाव दिएका छन् । […]