भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा लागेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर, ३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा पनि काम गरिहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेश सरकारद्वारा आज आयोजित‘कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा सरकारले विकास निर्माणमा महत्वपूर्ण […]

संखुवासभाली टाेलीद्वारा प्रदेश सरकार समक्ष ‘सिटी स्क्यान मेसिन’ खरिदकाे माग

विराटनगर ३ फागुन । जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१–०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, समयमै खरिद प्रक्रिया […]

कोशी प्रदेश सरकारको ७ वर्ष, पूर्वाधारमा प्रगति

विराटनगर ३ फागुन । कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्ष पुरा भएको छ । सरकारले आज औपचारिक रुपमा सातौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशमा २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा सरकार गठन गरिएको थियो । २०७२ असोज ३ मा जारी भएको संविधानको विधिवत कार्यान्वयन २०७४ को तीनै तहको निर्वाचनपश्चात भएको हो । २०७४ […]

बाल विवाह कानूनी अपराध : मुख्यमन्त्री कार्की

विराटनगर १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहिवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामीसबै जिम्मेवार […]

विराटनगर महानगरपालिकाद्धारा एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण

विराटनगर १ फागुन । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको   छ । उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो […]