विराटनगर २९ साउन । विराटनगरकी एक बृद्धाले ८९ वर्षमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका वडा नं ८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाउनु भएको हो । शान्तिदेवीले नागरिकता पाएपछि उहाँका ३ छोरा र बुहारीहरुले पनि नागरिकता पाएका छन् । उहाँले बैवाहिक अंगिकृत नागरिकता पाउनु भएको हो । शान्तिदेवीका श्रीमान योगी शर्माको १७ […]
विराटनगर, २८ साउन । एक्कासि झडप भएर अवस्था तनावपूर्ण बनेको विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा आएको छ । सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएका हुन् । विराटनगर महानगरपालिका–३ मा रहेको सुधारगृहमा बुधबार दिउँसो १२ः४५ बजेतिर झडप भएको थियो । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो । उनीहरुबीच के […]
विराटनगर, २८ साउन । झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ । […]
विराटनगर २७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले दुईवटा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै महासचिव पोखरेलले ७० वर्षको उमेर हद र दुई कार्यकालको विषयमा मतभेद जस्तो देखिए पनि त्यो अन्त्य भइसकेको बताउनुभयो । […]
विराटनगर २७ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा २१ हजार नगद सहित अरुण खवरका प्रधानसम्पादक तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले […]