आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

विराटनगर ३० साउन । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं […]

राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्कन हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर ३० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ । आज धनकुटामा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा […]

सरकारी कामकाजको भाषा बिधेयकबारे दुई दलीय संयन्त्रमा छलफल

विराटनगर २९ साउन । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा बिधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरुको (बान्तवा, चाम्लिङ र थारु लगायत) आवाजहरुलाई समेट्ने र संबोधन गर्ने तथा प्रदेश सरकारको समग्र पक्षको बारेमा छलफल भएको नेकपा […]

कोशी प्रदेशका बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका बाल संगठनको भौतिक तथा आर्थिक अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन उहाँले निर्देशन दिनु भएको हो । नेपाल बाल संगठन कोशी प्रदेश स्तरिय भेला/प्रशिक्षण कार्यक्रमको आज सामाजिक विकास मन्त्रालयमा […]

कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

विराटनगर २९ साउन । कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । थारु समुदायका दुई दर्जन बढी संघसंस्थाका पदाधिकारी सहित थारु बुद्धिजीवी र थारु अगुवाहरूले आज विराटनगरमा पत्रकार सम्मेलन गरि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको हो । उनीहरुले कोशी प्रदेश सभामा पेश गरिएको भाषा सम्बन्धी विधेयकलाई संशोधन गरेर […]