पूर्वी पहाडी जिल्लाबाट रास्वपाका विश्वराज बने एक्ला सांसद

विराटनगर २६ फागुन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर अप्रत्याशित र ऐतिहासिक सफलता हासिल गरेको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले परम्परागत दलहरूलाई कडा चुनौती दिँदै उल्लेखनीय परिणाम निकालेको हो । देशभर प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १२५ वटामा रास्वपाका उम्मेदवार विजयी भए । अन्य दलका र स्वतन्त्र उम्मेदवार ४० सिटमा खुम्चिए […]

निर्वाचनमा शुन्य सिट आएपनि केही फरक पर्दैन, देश बनाउने अभियानबाट विचलित हुने छैनौं

योगेन्द्र मण्डल, ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले मोरङ ५ बाट अन्तिम समयमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर पहिलो पटक सांसद हुनुभयो । संसदको पुरा कार्यकाल नपुग्दै प्रतिनिधिसभा विघटन भयो । करिव ३ वर्षको अवधिमा प्रतिनिधिसभा उहाँले थोरै बोल्नुभयो । तर, महत्वपूर्ण विषयहरु उठान गर्नुभयो । संसद र विषयगत समितिका बैठकहरुमा काठमाण्डौं जाने त्यसपछि […]