विराटनगर, १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देखि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । बुधबार मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिस भिष्मराज प्रसाईले निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यालयको उद्घाटन गर्दै मुख्य न्यायाधिस प्रसाईले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमको जानकारी […]
काठमाडौँ, १५ पुस । राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाबमोजिम नै निर्वाचन कार्यक्रम अगाडि बढेसँगै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको संशयसमेत हटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको जगमा गत भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई […]
विराटनगर १४ पुस । निर्वाचन आयोगमा जेनजी युवाले नाराबाजी गरेका छन् । जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् । निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै युवाहरुले ‘निकास अनि निर्वाचन’ भन्दै नाराबाजी गरिरहेका छन् । जेनजी हत्याराहरुलाई कारबाहीको माग […]
विराटनगर, ५ पुस । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारित मतदान स्थल मोरङमा ४७ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको पाईएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार १ सय २५ वटा मतदान स्थललाई संवेदनशील र १३४ मतदान स्थललाई सामान्य अवस्थाको रुपमा रहेको भनि पहिचान गरिएको […]
विराटनगर १ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि ३१ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुमति दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले आयोगले तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षणको जिम्मेवारी दिएको हो । निर्वाचन पर्यवेक्षणका लागि आयोगले आह्वान गरेपश्चात कुल ४८ वटा संस्थाबाट निवेदन प्राप्त […]