विराटनगर १५ साउन । मोरङको टंकीसिनवारी जेसिजले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा भिम–अजिता ओराटोरि च्याम्पियनसिप हुने भएको हो । प्रतियोगितामा देशभर रहेका १८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबारे टंकीसिनवारी जेसिजका अध्यक्ष अनिष भट्टराईले आज विराटनगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । खुला सहभागितामा हुने […]
विराटनगर १५ साउन । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू […]
विराटनगर १५ साउन । नेपाल निजामती कर्मचारी संगठन मोरङले शहीद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा वृक्षारोपण तथा विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धालाई भोजन गराएको छ । नेपाल निजामती कर्मचारी संगठन, मोरङका अध्यक्ष शालिग्राम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार समिती सदस्य जिवन काफले ,केन्द्रीय सदस्य काशीराज पराजुली, संगठनका पदाधिकारी, सदस्य तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको […]
विराटनगर १४ साउन । ब्राइट भिजन ल कलेज विराटनगरमा नमूना अदालत (मुट कोर्ट) प्रतियोगिता गरिएको छ । कोशी प्रदेशमा पहिलो पटक ब्राइट भिजन कलेजले आयोजना गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । आईतबारदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली […]
विराटनगर, १३ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट कोशी प्रदेश पत्रकार महासंघका कोषाध्यक्ष सुदिप कोइरालालाई नगद रु १५ हजार ५५५ सहित सम्मान गर्दै उहाँले समृद्ध नेपाल। सुखी […]