विराटनगर १८ कात्तिक । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरले आज पदबाट राजीनामा दिनु भएको हो । उहाँले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई निवासमै पुगेर राजीनामा बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र […]
विराटनगर १८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणको बाटो बन्द नहुने बताउनु भएको छ । नेकपा (एमाले)प्रति लक्षित गर्दै उहाँले दलहरुबीचमा सहमतीय सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको उल्लेख गर्नुभयो । एमालेले आफूलाई मुख्यमन्त्री बनाउन […]
काठमाण्डौं, १७ कात्तिक । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी […]
विराटनगर १७ कात्तिक । फेक्ट नेपालको आयोजनामा ओठ तथा तालु ( मुखभित्र जिब्रोभन्दा माथी ) चिरिएका मानिसहरुका लागि शल्यक्रियापछि दिइने बोलिको तालिम विराटनगरको रामजानकी सेवा सदनमा निशुल्क रुपमा सुरु भएको छ । एक हप्ता सम्म चल्ने बोलिको तालिममा बिरामीहरुलाई खाने बस्ने सुबिधा सहित सेवा प्राप्त हुने आयोजकले बताएको छ । फेक्ट नेपालका स्पिच थेरापिस्ट शिवकुमारी […]
विराटनगर १६ कात्तिक । हुलाकी राजमार्ग अन्र्तगत विराटनगर केशलिया सडक खण्डको काम आगामी असार मसान्त भित्रमा सम्पन्न गरिने भएको छ । विराटनगर केशलिया सडक खण्डको करिव साढे ३ किलोमिटर सडकमा कालोपत्रे र नाला निर्माणको काम बाँकी रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक अजयकुमार मुलको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको बैठकले २०८१ असार मसान्त भित्रमा […]