योजना संकलन गर्न प्रदेश १ का मन्त्रीहरु जिल्ला भ्रमणमा

विराटनगर, १३ जेठ । प्रदेश १ का मन्त्रीहरु जिल्ला भ्रमणमा निस्किएका छन् । १४ जिल्लामा १३ मन्त्री र योजना आयोगका उपाध्यक्ष आगामी आर्थिक वर्ष २०७९–०८० को करिव ३६ अर्ब हाराहारीको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि शुक्रबार योजना संकलन गर्दैछन् । १४ वटै जिल्लाको सदरमुकाममा शुक्रबारका लागि कार्यक्रम राखिएको छ । मोरङमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको […]

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगर, १३ जेठ । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्कालगर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमाजाने तयारी गरेको हो । […]

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

विराटनगर, ११ जेठ । विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको जनाएको छ । राप्रपा मोरङ अध्यक्ष माधव आचार्यले विराटनगरको विकासका लागि कोइरालालाई समर्थनसँगै सहयोग गर्ने बताउनुभयो । “अब […]

करको दर घटाउने विराटनगरका प्रमुख कोइरालाको पहिलो निर्णय

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पदभार ग्रहण गर्दै करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समितिलाई निर्देशन दिएका छन् । चुनावी प्रतिबद्धता अनुसार अनुसार उनले पहिलो निर्णय नै कर घटाउन निर्णय गरेका हुन । सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर, सवारी साधन कर, भूमि कर(मालपोत), मनोरञ्जन […]

मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुद्धारा सपथग्रहण

विराटनगर, ९ जेठ । मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरुले विराटनगरमा सपथग्रहण गरेका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा १७ वटै पालिकाका प्रमुखहरुले सपथग्रहण गरेका हुन् । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिश भरत लम्सालले उनीहरुलाई सपथग्रहण गराए । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए […]