विराटनगर २२ फागुन । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताए । उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मतगणना स्थलबाट खाना […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङमा ६४ दशमलव ५६ प्रतिशत मतदान भएको छ । क्षेत्र नंं ५ मा सवै भन्दा बढी ७१ द्यशमलव २८ र सवै भन्दा कम मोरङ १ मा ६० दशलमव ३६ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुशार विहान ७ वजेदेखि साँझ ५ वजे सम्ममा ६४ दशमलव […]
विराटनगर २१ फागुन । ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित शहिद स्मृति आ.वि.सातसल्ले मतदान केन्द्रमा समानुपातिक तर्फ ४ मत खसेको छ । प्रत्यक्ष तर्फ भने सो केन्द्रमा सून्य मत खसेको छ । प्रादेशिक अस्पताल बनाउने प्रक्रिया शुरु भएर पनि अस्पताल नबनेपछि त्यस मतदान केन्द्रमा मतदाता कसैले पनि मत हालेनन् । बिहान ७ बजे देखि साँझ ५ बजेसम्म […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली तर्फ मोरङ कारागारका ९६ कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा उनीहरुले मतदान गरेको मोरङ कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिनुभयो । अस्थायी मतदान केन्द्र अन्तरगत मोरङ कारागारमा १४२ जनाको मतदाता नामावलीमा नाम समावेश थियो । हाल कारगारमा रहेका ९६ जनाले मतदान […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत मोरङमा ३२ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुशार दिउँसो २ वजे सम्म ३२ दशमलव १३ प्रतिशत मतदान भएको हो । ७ लाख ८३ हजार ५० जना मतदाता रहेको मोरङमा २ लाख ९२ हजार ४२५ जनाले मतदान गरेका हुन । प्रशासन कार्यालयका अनुशार मोरङ १ […]