विराटनगर १७ चैत । सुनसरीको दुहवीमा सञ्चालित छाला उद्योगबाट लामो समयदेखि भइरहेको प्रदूषणविरुद्ध अदालतले कडा हस्तक्षेप गरेको छ । उच्च अदालत विराटनगरले स्थानीयको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गर्न स्पष्ट निर्देशनसहित परमादेश जारी गरेपछि उद्योग र सम्बन्धित सरकारी निकायहरू दबाबमा परेका छन् । न्यायाधीशद्वय महेन्द्रप्रसाद उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलाशले सोमबार जारी […]
विराटनगर १७ चैत । मोरङको बुढीगंगा गाउँपालिकाले गोल्डकप आयोजना गर्ने भएको छ । आगामी चैत २१ देखि २७ गते सम्म बुढीगंगा २ अमाही खेलमैदानमा प्रथम बुढीगंगा गोल्डकप आयोजनाको तयारी गरिएको गाउँपालिकाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । गाउँपालिकाले आफ्नै फुटवल टिम तयार गरि गोल्डकपको आयोजना गरेको हो । पछिल्लो एक वर्षदेखि गाउँपालिकाले फुटवल, […]
विराटनगर १७ चैत । कोशी प्रदेशमा यसवर्ष ८० हजारभन्दा बढीले एसईई परीक्षा दिँदैछन् । कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्र र ८० हजार ९ सय १० जना परीक्षार्थी एसईईमा सहभागी हुने कोशी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय […]
विराटनगर १७ चैत । कोशी प्रदेशमा पहिलो पटक उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको ‘घर निर्माण प्रदर्शनी २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । सोमबार आयोजित एक विशेष समारोहका बीच प्रदर्शनीमा सहभागी ८० भन्दा बढी स्टलमध्ये विभिन्न विधामा उत्कृष्ट ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै कार्यक्रमको समापन गरिएको हो । चैत १२ देखि १६ गतेसम्म […]
विराटनगर १५ चैत । कोशी प्रदेश सभाको बैठकमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको विषयले प्रवेश पाएको छ । ओली र लेखक शनिबार पक्राउ परेका थिए । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले ‘राजनीतिक प्रतिशोध’का आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरे । भदौ २३ र २४ […]