पत्रकार नवोदितसहित तीनजना सम्मानित

विराटनगर, ८ जेठ । पत्रकारिता र साहित्यमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय कवि एवं पत्रकार मीनकुमार नवोदितसहित तीनजना सम्मानित भएका छन् । विराटनगरस्थित पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ११ हजार राशिको पत्रकारिता पुरस्कार तथा सम्मान कविसमेत रहेका नवोदितलाई समर्पण गरेको हो । नवोदित मकालु टेलिभिजनको कार्यबाहक सम्पादक र कारोबार दैनिकको प्रदेश–१ […]

मोरङको रंगेलीमा एमालेको ऐतिहासिक जित, एक सदस्य बाहेक सवै एमालेका उम्मेदवार निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेलीमा एमालेले ऐतिहासिक जित निकालेको छ । रंगेली नगरको ४७ पदको लागि भएको निर्वाचनमा एमालेले एक सदस्य बाहेक सवै पदमा विजयी भएको छ । वडा नम्वर ६ को एक सदस्य जसपाले जितेको छ । ९ वटा वडा रहेको रंगेलीमा एमालेले वडा नम्बर ६ मा एक सदस्य पद गुमाउनु बाहेक सवै […]

विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की निर्वाचित

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । कोइरालाले ३० हजार १ सय ७० मत ल्याए । एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन । थापाले २१ हजार ४५५मत ल्याए राप्रपाका प्रल्हादप्रसाद साहले ५ हजार २ […]

मोरङका स्थानीय तहको जारी मतगणनामा कुन राजनीतिक दलले वडामा कति मत पाए ? ( सूची सहित)

विराटनगर, ५ जेठ । मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेस ५ र एमाले ४ पालिकामा विजयी भएको छ ।कांग्रेस बुढीगंगा, मिक्लाजुङ, कटहरी, जहदा, धनपालथानमा विजयी भएको छ । एमाले कानेपोखरी, लेटाङ, केराबारी र सुनबर्षीमा विजयी भएको छ ।(हेर्नुहोस् १७ वटै स्थानीय तहमा राजनीतिक दलले पाएको वडागत मत)

विराटनगरको मेयरमा कोइराला र उमेयरमा कार्कीको अग्रता कायमै

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले मतान्तरलाई फराकिलो बताउँदै लग्नु भएको छ । करिब ६२ हजार मत गणना भइसक्दा कोइराला र नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाबीचको मतान्तर ५ हजार पुगेको छ । त्यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले पनि मतान्तर बढाउँदै लग्नु भएको छ । कार्की र जसपाबाट […]