बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघको पहल

विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट […]

बेलबारी नगरपालिकाको भौतिक प्रगति ३१ प्रतिशत

विराटनगर २९ माघ । मोरङको बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ३१ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्ष २०७९–०८० का लागि नगरपालिकाका ५६९ वटा योजनाहरु मध्ये ३१ प्रतिशत योजनाको काम सम्पन्न भएको छ । कुल योजनाहरु मध्ये १७६ वटा सम्झौता भएको, ७५ योजनाको भुक्तानी भएको र ३९३ वटा योजनाहरु सम्झौताको चरणमा […]

राष्ट्र बैंकको नीतिले बैंक र निजी क्षेत्रको सम्बन्ध चिसियो : मुख्यमन्त्री कार्की

विराटनगर २९ माघ । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो ।एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको […]

मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने

विराटनगर २७ माघ । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय तहका […]

प्रदेश स्तरिय मानवअधिकार सञ्जालमा न्यौपाने

विराटनगर २६ माघ । प्रदेश १ स्तरिय मानव अधिकार सञ्जालको अध्यक्षमा त्रिलोक न्यौपानेलाई चयन गरिएको छ । आज विराटनगरमा भएको सञ्जाल गठन तथा छलफल कार्यक्रमले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रादेशिक समिति गठन गरिएको छ । मानवअधिकार सञ्जालको उपाध्यक्षमा धनपालथान गाउँपालिकाकी राधा पासवान, सचिवमा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापा, कोषाध्यक्षमा ओरेक विराटनगरकी सरस्वती दनुवार […]