एमालेसँग सदन, सडक र आगामी निर्वाचनमा सहकार्य हुने : प्रचण्ड

विराटनगर १२ असार । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग सदन, सडक र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन् । विराटनगरमा आयोजित पार्टीको कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेसँगको सहकार्यबारे सकारात्मक वातावरण बनेको बताउनुभयो । उनले सहकार्य केवल नीति मात्र नभई पार्टीभित्रको छलफलबाट […]

कोशी प्रदेश लगानी प्राधिकरणद्धारा चार परियोजनाका लागि २ दुई अर्ब ५३ लाखभन्दा बढी लगानी स्वीकृत

विराटनगर ११ असार । कोशी प्रदेश लगानी प्राधिकरणले सार्वजनिक–निजी साझेदारी अवधारणामार्फत प्रदेशमा लगानी आकर्षित गर्ने तथा पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले विभिन्न परियोजनाहरू अगाडि बढाएको जनाएको छ । प्राधिकारणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा स्थापना भएको छ वर्षको अवधिमा कोशी प्रदेशकै पहिलो सफल परियोजनाका रूपमा भेडेटार स्काई वाक निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जानकारी प्राधिकरणमा प्रमुख […]

विराटनगरको बजेट तीन अर्ब ५६ करोड ४७ लाख

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ ÷८४ को लागि कुल तीन अर्ब ५६ करोड ४७ लाख बराबरको बजेट सार्वजनिक गरेको  छ । नगर सभाको १८ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिनुभएको थियो । सार्वजनिक भएको बजेटमा संघीय सरकार वित्तीय समानीकरण अनुदान रु ३३ करोड ४३ […]

यातायात सेवासम्बन्धी सार्वजनिक सुनुवाई

विराटनगर १० असार । यातायात व्यवस्था कार्यालय, मोरङले प्रवाह गर्ने सेवाका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम वुधवार विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा फरवार्ड मिडिया एण्ड रिसर्च सेण्टर प्रालिको व्यवस्थापनमा कार्यालयले प्रवाह गर्ने सेवाका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यातायात कार्यालयबाट प्रवाह हुने सवारी […]

श्रमिकहरूमा सवालमा स्थानीय सरकारलाई जिम्मेवार बन्न ट्रेड युनियनको आग्रह

विराटनगर १० असार । अनौपचारिक क्षेत्रका श्रमिकहरूको सवालमा स्थानीय सरकारलाई जिम्मेवार बन्न ट्रेड युनियनका प्रतिनिधीहरूले आग्रह गरेका छन् । ग्रामथान गाउँपालिकासँगको समन्वयमा शान्तिका लागि साझा अभियान (कोक्याप) कोशी प्रदेशले मंगलबार ग्रामथानमा आयोजित “अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अधिकार, अवसर तथा स्थानीय सरकारको भूमिका” विषयक कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ का केन्द्रीय उपमहासचिव ओपेन्द्र राय, […]