अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवरमा दुई महिला सम्मानित

विराटनगर २१ फागुन । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारीताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक […]

प्रदेश १ : मानवअधिकार उल्लंघनका घटनामा ९ सय ७० जना पीडित

विराटनगर ८ फागुन । सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा ९ सय ७० […]

प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिक सम्मानित

विराटनगर ७ फागुन । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलकाटोल (घ) टोल समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा टोल समितिले ज्येष्ठ नागरिक मानबहादुर रायमाझी र इन्द्रमाया सुवेदीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले रायमाझी र सुवेदीलाई दोसल्ला […]

कानेपोखरी सामाजिक सम्पर्क समितिद्धारा एकल छोरी हुने ४ दम्पति सम्मानित

विराटनगर ६ फागुन । विराटनगर कानेपोखरी सामाजिक सम्पर्क समितिको नयाँकार्य कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले २१ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समितिको अध्यक्षमा प्रेम खड्का, सहअध्यक्षमा बद्रीविक्रम थापा, महासचिवमा नरहरी निरौला र कोषाध्यक्षमा प्रेम खत्री चयन भएका छन् । १५ सदस्यीय कार्यसमितलाई बिस्तार गरेर २१ सदस्यीय बनाउने […]

रासस वार्षिकोत्सव समारोह : प्रदेश १ द्धारा तीन पूर्व कर्मचारी सम्मानित

विराटनगर ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन जना पूर्व कर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीहरुमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले रहेका छन् । उहाँहरु तीनै जना यस क्षेत्रका राससका सेवानिवृत्त कर्मचारी हुन । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका […]