विराटनगर १७ वैशाख । विराटनगर जुट मिल्सको स्वामित्वमा रहेको जग्गा खाली गराउने सरकारको तयारीप्रति स्थानीयले विरोध जनाएका छन् । संघीय सरकारको नीतिअनुसार अनधिकृत बसोबास हटाउने प्रक्रिया अघि बढेपछि वर्षाैंदेखि त्यहाँ बस्दै आएका परिवारहरू आक्रोशित भएका हुन् । बुधबार विराटनगरको हाटताली हाटमा भेला भएका स्थानीयले उचित विकल्प नदिई आफूहरूलाई हटाउन नमिल्ने बताएका छन् । उनीहरूले दशकौँदेखि […]
विराटनगर १७ वैशाख । ग्रीनल्याण्ड कलेज विराटनगरले ३६० विद्यार्थीलाई सीप विकास सम्वन्धी तालिम दिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विभिन्न १४ प्रकारका सीप विकास सम्वन्धी तालिम दिईएकाने कलेजका प्रिन्सीपल दिनेश दाहालले जानकारी दिनुभयो । वैशाख १२ देखि वैशाख १६ गते सम्म आयोजित तालिम समापन कार्यक्रममा विद्यार्थीले सिकेको सीपको प्रदर्शनी गरेका थिए । कलेजले […]
विराटनगर १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशले लोकतान्त्रिक मूल्य, संसदीइ मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले आपत्तिजनक रहेको प्रतिक्रिया दिनु भएको छ । ‘नेपाल सरकारद्वारा संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन […]
विराटनगर १५ वैशाख । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विभेदकारी निर्णय कार्यान्वयन नगर्न नेपाल पत्रकार महासंघ मोरङले आज १७ वटै स्थानीय तहहरुलाई आह्वान गरेको छ । जिल्ला समन्वय समिति मार्फत महासंघले ज्ञापनपत्र पठाएको हो । केन्द्रीय समितिको आन्दोलनको कार्यक्रम अन्तरगत मोरङले जिल्ला समन्वय समिति उपप्रमुख उषा झा मार्फत १७ वटै […]
विराटनगर १५ वैशाख । कोशी प्रदेशमा बालविवाह अन्त्यका लागि ९ बुँदे इटहरी घोषणा पत्र जारी गरिएको छ । गत वैशाख १० र ११ गते सुनसरीको इटहरीमा आयोजित कार्यशालाबाट बालविवाहमुक्त कोशी प्रदेश निर्माणका लागि ९ बुँदे घोषणा पत्र जारी गरिएको हो । बालविवाहमुक्त नेपाल बनाउने लक्ष्य प्राप्तिका लागि आ–आफ्नो स्थानीय तहमा अभियान सञ्चालन गर्ने उद्देश्यले ९ […]