विद्यालय नर्सिङ कार्यक्रम : विद्यार्थी, शिक्षक र अभिभावक लाभान्वित

विराटनगर, १८ साउन । विराटनगरको पोखरीया माविमा नियमित पठन–पाठनसँगै स्वास्थ्य उपचार सेवा सुरु गरिएपछि विद्यार्थीहरुको अनुपस्थिति दर घटाएको छ । विद्यालयमै निःशुल्क स्वास्थ्य उपचार हुन थालेपछि छात्राहरुको महिनावारी हुँदा वा स–सानो चोटपटक लागेकै कारण विद्यालयमा अनुपस्थिति हुने, टिफिन समयपछि विभिन्न शारीरिक समस्या देखाएर विद्यार्थी घर जाने क्रम पूर्णरुपमा कमी आएको पोखरीया मावि विराटनगरका प्रधानाध्यापक खेमराज […]

माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा आत्मरक्षा तालिम

विराटनगर २६ साउन । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा ‘सेल्फ डिफेन्स’ अर्थात आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिमको सहजिकरण कराँते प्रशिक्षक विमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा गरेका थिए । विराटनगरको दिल्ली पब्लिक स्कूलमा भएको तालिममा ५५ जना छात्राहरूको सहभागिता रहेको माहेश्वरी महिला मञ्च […]

विराटनगरको एभरेष्ट स्कुलका इशल अन्तर्राष्ट्रिय स्तरको बक्तृत्वकलाका लागि छनौट

विराटनगर २६ साउन । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन । सो प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट भएका छन् । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या २ […]

एमाले विराटनगर ७ मा उप्रेती र ९ मा भगत 

विराटनगर २६ साउन । नेकपा एमाले विराटनगर महानगर कमिटी अन्तरगत अधिवेशन हुन बाँकी रहेका दुई वटै वडाको अधिवेशन सम्पन्न भएको छ । आईतबार विराटनगर ७ र ९ को वडा अधिवेशन सम्पन्न भएको महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिनुभयो । विराटनगर ९ मा निर्वाचन प्रकृया मार्फत वडा कमिटी अध्यक्ष चयन गरिएको छ । कमल भगत […]

६ किलोमिटर सडक ६ वर्षमा नबनेपछि सांसद पराजुलीद्धारा अनशनको घोषणा

विराटनगर २५ साउन । हुलाकी राजमार्गको मोरङ खण्ड अन्र्तगत ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गर्नु भएको छ । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गर्नुभएको हो । आज कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो,‘ […]