विराटनगर १ असार । मुलुकको वर्तमान निर्वाचन प्रणालीमा रहेका चुनौती र कमजोरीहरू पहिचान गरी आगामी दिनमा नीतिगत तथा व्यावहारिक सुधार गर्नु पर्ने सहभागीले बताउनु भएको छ। नेपाल मतदाता अधिकार मञ्चद्वारा आज विराटनगरमा आयोजित निर्वाचन सुधार, सुशासन तथा जनसहभागिता सम्बन्धी प्रादेशिक संवाद’ कार्यक्रम सरोकारवालाहरुले निर्वाचन प्रक्रियालाई पारदर्शी, मर्यादित र जवाफदेही बनाई समग्र राज्य प्रणालीमा सुशासन कायम […]
विराटनगर १ असार । नेपालमा सामाजिक कार्य अभ्यास शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक कार्य अध्यापनरत शिक्षकहरुका लागि १० दिने तालिम आइतबार देखि विराटनगरमा शुरु भएको छ । तालिममा पूर्वाञ्चल विश्वविद्यालयलको समन्वयमा १० जना, त्रिभुवन विश्वविद्यालयबाट १४ जना र मध्य पश्चिम विश्वविद्यालयबाट सात जना गरी ३१ जना शिक्षकहरुको सहभागिता रहेको छ । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श […]
विराटनगर ३१ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्डमा २८ पदक जित्न सफल प्रदेशका २७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ। आज विराटनगरमा सम्पन्न सम्मान कार्यक्रममा बोर्डले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल २७ खेलाडीलाई नगदसहित सम्मान गरेको हो। बोर्डका सदस्य सचिव विप्लव घोषले […]
विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना […]
विराटनगर २९ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित श्रमिक स्वास्थ्य तथा सुरक्षा सचेतना तालीमको आज उद्घाटन गर्दै उहाले पार्टीलाई वलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजवुत हुने धारणा राख्नुभयो । नेता डा. कोइरालाले कांग्रेसको विशेष […]