उपेक्षित उष्णप्रदेशिय रोगको नियन्त्रणका लागि तीनै तहको सरकारवीच समन्वयमा जोड

विराटनगर १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने […]

सबै होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह

विराटनगर १६ माघ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन महानगरपालिकाले होटल तथा मदिरा व्यवसायीहरुसँग आग्रह गरेको छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले महानगरले सुरु गरेको अभियानमा साथ दिन व्यवसायीहरुसित आग्रह गरे । उनले […]

विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार

विराटनगर १६ माघ । विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार गरिएको छ । साना हातहरु नेपालले भापाकी २७ बर्षिया महिला र १४ बर्षिया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो । माघ १२ गते झापाबाट काम खोज्दै विराटनगर आएका उनीहरुको भारतको सुपौलका ४० बर्षिय बाबु साहव र अररियाका मोहम्वत जागिरसँग विराटनगरको एक होटेलमा […]

नेपाल प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित निर्विरोध निर्वाचित

विराटनगर १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् […]

सीएनआई कोसी एक्स्पो : घरेलु र साना उद्यमीका ७२ वटा स्टल, अल्लो कपडादेखि स्वादिलो अचारसम्म

विराटनगर १४ माघ । विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको […]