विराटनगर, ५ असार । ट्राफिक प्रहरीले सञ्चालन गरेको ‘रोड सेक्युरिटी चेकिङ कन्सेप्ट’ कार्यक्रमअन्तर्गत वैशाखयता प्रदेश १ मा चार हजार दुई सय १० वटा सवारीसाधन कारबाहीमा परेका छन् । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार वैशाखमा एक हजार आठ सय ७३ र जेठमा दुई हजार एक सय २८ तथा असारको पनि १, २ […]
विराटनगर २ असार । प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०७८–०७९ मा आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान गरिएको हो । चालु आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव क्रमश ः घट्दै गई प्राय ः सवै आर्थिक गतिविधिहरु पूर्ववत अवस्थामा सञ्चालन भएकाले गत आर्थिक वर्षको तुलमा […]
विराटनगर, १ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टी नेतृत्वकै अन्तर्घातका कारण पराजय बेहोर्नु परेको भन्दै मोरङको सुन्दरहरैँचास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ । निर्वाचनको परिणामलाई लिएर आक्रोसित एवं असन्तुष्ट बनेको समूहले हिजो साँझ पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरेको हो । काङ्ग्रेस नगर समितिको नियमित बैठकसमेत भाँडिएको […]
विराटनगर, १ असार । प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ । सरकारका तर्फबाट आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको हो । चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन […]
विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि […]