मोरङ ५ बाट उपेन्द्र यादव सहित ५ जनाको नाम सिफारिस

विराटनगर, १६ भदौ । जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्वर ५ बाट सिफारिस गरेको छ । उम्मेदवार सिफारिस समितिको आज बसेको बैठकले केन्द्रीय अध्यक्ष यादव सहित मोरङ ५ बाट प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र नन्है मियाँको नाम सिफारिस गरिएको जसपा मोरङका कार्यकारिणी सदस्य […]

गैसस अध्यक्ष ढकाललाई निलम्वन गरि कानुनी कारवाही अघि बढाउन माग

विराटनगर, १६ भदौ । अप्राकृतिक यौन शोषण तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाललाई निलम्वन गरि कानुनी कारवाही अघि बढाउन मोरङका डेढ दर्जन गैरसरकारी संस्थाहरुले माग गरेका छन् । गैर सरकारी संस्था महासंघ मोरङ सहितका संस्थाहरुले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष ढकाललाई निलम्वन गर्नका लागि केन्द्रीय […]

प्रदेश १ का मानवअधिकार रक्षकले खोजे पहिचान

विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला आज विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको बताए । कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार रक्षकको अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा […]

निर्णय कार्यान्वयनमा विराटनगर महानगरको तीव्रता

विराटनगर, १५ भदौ । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र (फायर इस्टिङगुइसर) राख्नुपर्ने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक […]

प्रदेश १ मा २१८ किलोमिटर सडक कालोपत्रे

मनोज दाहालविराटनगर, १५ भदौ । सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पत्र गरेको छ । मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा सो सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिनु भयो । प्रदेश सरकार स्थापनाको […]