विराटनगर २२ फागुन । अपाङ्गता भएका महिलाहरुमाथि हुने हिंसा न्युनीकरण गरि विकासको मूलप्रवाहीकरणमा ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका लागि सचेतना गोष्ठि कार्यक्रमका सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा नागरिक समाज, सरकार र […]
विराटनगर ,१८ फागुन । ओखलढुङेलीहरुको भेलाले बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–मोरङ सेवा समाजको तदर्थ समिति गठन गरेको छ । शनिबार विराटनगरमा भेला भएका ओखलढुङेलीहरुले एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव कौशल निरौला, कोषाध्यक्ष नवराज काफ्ले चयन हुनु भएको छ । सदस्यहरुमा तीर्थराज घिमिरे, लिलाराम बाँस्तोला,रोमप्रसाद धमला, गिरीराज अधिकारी,धिरज […]
विराटनगर १७ फागुन । नेपाल पत्रकार महासंघ मोरङले शुक्रबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । विराट मेडिकल कलेज टिचिङ अस्पतालसँगको सहकार्यका विराटनगर १९ ऋषिमोहन पार्कमा महासंघले बनभोज कार्यक्रमको आयोजना गरेको हो । कोशी प्रदेशका सांसदहरु अमृत अर्याल, भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, विराट मेडिकल कलेज टिचिङ अस्पतालका निर्देशक […]
विराटनगर १६ फागुन । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो […]
विराटनगर १४ फागुन । विराटनगर महानगर स्थानीय स्काउटले आयोजना गरको स्काउट मास्टर तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा ६ दिने आवासीय तालिममा विराटनगरका विभिन्न विद्यालयका ४८ जना शिक्षक शिक्षिकको सहभागिता रहेको थियो । तालिममा पुरुषहरुतर्फ स्काउटका राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान कोर्ष लिडर रहेका थिए । […]