विराट युवा विचारक मञ्चद्धारा गणतन्त्र दिवसमा अन्तरक्रिया सम्पन्न

विराटनगर १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा विराट युवा विचारक मञ्च विराटनगरले गणतन्त्र की राजतन्त्र विषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसको युवा नेता अनुराज पाठक, नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन घिमिरे, डिग्री क्याम्पस विराटनगरका स्वभियु सभापति प्रितम साहले गणतन्त्रको पक्षमा आफ्ना विचार राखेका थिए । वक्ताहरुले राजतन्त्रमा जनताको अधिकार कुण्ठित […]

मोरङ उर्लाबारी १ का १७ पूर्व जनप्रतिनिधि सम्मानित

विराटनगर १५ जेठ । मोरङको उर्लाबारी वडा नंं १ का १७ जना पूर्व जनप्रतिनिधिलाई सम्मानित गरिएको छ । साविक मधुमल्ला ७, ८ र ९ वडामा २०४९ देखि २०७९ सम्म सेवा गरेका १७ जनप्रतिनिधिलाई वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो । उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल लगायतले उहाँहरुलाई सम्मान […]

गणतन्त्र दिवसको अवसरमा एमाले महानगरद्धारा वृक्षारोपण

विराटनगर १५ जेठ । विराटनगर महानगरपालिकाले गणतन्त्र दिवसको अवसमा वृक्षारोपण कार्यत्रक्रमको आयोजना गरि मनाएको छ । “१८ औं गणतन्त्र दिवस २०८२“ को अवसरमा बिहिबार पार्टी कार्यालय पाञ्चाली अगाडिको सडक छेउ छेउमा वृक्षारोपण गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापाँगाईले जानकारी दिनुभयाृ । विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं मोरङ […]

विराटनगर ८ मा रमणीय पार्कको शिलान्यास, ८४ वर्षीय अज्र्यालको अग्रसरता

विराटनगर १५ जेठ । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लाग्नु भएको हो । २ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन लागिएको हो । पार्कको १८ औं गणतन्त्र दिवसको अवसर पारेर आज शिलान्यास गरिएको छ । पार्कको विराटनगर महानगरपालिका वडा नं. […]

पूर्वमन्त्री पण्डितलाई पत्नी शाेक

विराटनगर १५ जेठ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शाेक परेकाे छ । माेरङ ६ का पूर्व प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पण्डितकी पत्नी  विमला महतको वुधबार राती १२:४५ बजे निधन भएको हाे । ६० बर्षीया महत मायसाइटिस रोगबाट पीडित हुनुहुन्थ्यो । एमाले विराटनगर महानगर कमिटी पूर्व सदस्य समेत रहनु भएकी […]