एमालेबाट विराटनगरको उपमेयरका आकांक्षी को कस्ता ?

विराटनगर, ९ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको प्रदेश १ कमिटीले विराटगर महानगर पालिकाको उपमेयरका लागि महिला नेतृको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । जसमा विमला दाहाल घिमिरे, शिल्पा निरला कार्की र अञ्जु उपाध्याय (शिवा) रहेका छन् । पार्टीको केन्द्रीय कमिटीले शुक्रबार सम्ममा उहाँहरु मध्ये एक जनाको नाममा […]

प्रदेश १ मा ३ लाख ५० हजार नयाँ मतदाता थपिए

विराटनगर, ९ जेठ । आसन्न स्थानीय तहका निर्वाचन सम्पत्र गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याई नभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कुल कुल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडा अध्यक्ष तथा […]

विराटनगरका १३ जनप्रतिनिधिद्धारा राजीनामा

विराटनगर, ९ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले विहीबार पदबाट राजीनामा दिएका छन् । विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको छ । राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव […]

जेठको पहिलो साता प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने

विराटनगर, ८ वैशाख । प्रदेश नं १ मा जेठको पहिलो सातामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । आगामी जेठ २२ गतेदेखि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि बोर्डले प्रदेश स्तरिय खेलकुद प्रतियोतिाको तयारी गरेको हो । बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रदेशले राष्ट्रिय खेलकुदमा २५ खेलमा सहभागिता जनाउने र पाँचौं […]

आजदेखि एसईई परीक्षा शुरु हुँदै

विराटनगर, ८ वैशाख । आजदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुरु हुदैछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा […]