विराटनगर २२ फागुन । आज फागु पूर्णीमा । पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले […]
विराटनगर २१ फागुन । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारीताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक […]
विराटनगर २१ फागुन । विराटनगरस्थित विह्याण्ड द हार्टले आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवनको मन्त्र’ शीर्षकको कविता वाचन गरेर संगीता खतिवडा प्रथम भएकी छन् । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कविहरुलाई पछि पार्दै खतिवडाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजार १ सयसहित विभिन्न उपहार प्राप्त गरिन् । त्यस्तै […]
विराटनगर २१ फागुन । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् । सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा […]
युरोप– युरोपेली मुलुक मध्ये अहिले धेरै नेपालीको रोजाइ पोर्चुगल हुने गरेको छ । कारण हो अरु युरोपेली देश भन्दा पोर्चुगल नेपाली लगायत आप्रवासीका लागि अलि बढी उदारवादी देखिएको छ । पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेकाछन । तर यहाको भौगोलिकता, भाषा लगायत कागजी प्रक्रियाबारे राम्रोसँग ज्ञान् नहुदा धेरै नेपाली लगायत आप्रवासीहरुले सास्ती बेहोर्नु परेको […]