विराटनगर २२ मंसिर । कोशी प्रदेशमा पहिलो पटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङ्ग लगायत १२ विधामा विद्यार्थीहरुलाई शुक्रबार देखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको वुढीगंगामा –२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दुर शिक्षा काठमाण्डौंका प्रशिक्षिकद्वारा आजदेखि तालीम शुरु गरेको छ । अहिलेको विश्वका परिवेशमा सुचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अध्याधिक […]
विराटनगर २१ मंसिर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार […]
विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जंगल र जंगली जनावरको संरक्षण गर्नु पर्ने बताउनु भएको छ । प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जंगल र जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह् पर्यटकहरुको आवागमन वृद्धि भई प्रदेश र नागरिक […]
विराटनगर २१ मंसिर । विराटनगर–७ स्थित सातघुम्ती मोडको कबाडी गोदाममा भएको आगलागीमा परी घाईते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । कबाडी गोदाममा आगलगाी हुँदा ५ जना घाइते भएका थिए । घाइतेमध्ये विराटनगर– ६ का ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको […]
विराटनगर २० मंसिर । विराटनगर ७ को सातघुम्तीमा रहेको कबाडी गोदाममा आज भएको आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर लगिएको छ । आगलागीमा परि घाईते भएका ५५ वर्षीया रिता सरदार, ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतलाई थप […]