विराटनगर, जेठ १५। माध्यमिक शिक्षा कक्षा ११ र १२ दुबैको कोर्षमा जोलोजी विषयमा विषयवस्तुको चयन नमिलेको र परीक्षा पद्धतिमा वैज्ञानिकता नभएको सम्बन्धित विषयका विज्ञहरुले बताएका छन् । विराटनगरमा मङ्गलबार नेपालजोलोजिकल सोसाइटी(नेजोस) कोशी प्रदेश समिति र डिग्री क्याम्पसले संयुक्त रुपमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागी विज्ञहरुले त्यस्तो बताएकाहुन् । प्राडा दामोदर थापाले कक्षा ११ र १२ […]
विराटनगर १५ जेठ । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ । नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद […]
विराटनगर १५ जेठ । एचआईभी सम्वन्धी भेदभाव अवहेलना तथा हिंसा रोक्न सरोकारवालावीच दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वस्थ समाजको लागि हाम्रो अभियान नेपाल विराटनगरको आयोजना तथा स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाको सहकार्यमा दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा एचआईभी कार्यक्रम र सेवा, एचआईभीको अवस्था र लक्षित समूह, एचआईभी, विभेदीकरण र अबहेलनाका […]
विराटनगर १५ जेठ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१–८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ […]
विराटनगर १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ । नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि […]