विराटनगर ४ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ । समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि छ । यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई पनि गराउँछ । निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि […]
विराटनगर ४ चैत। आउदो शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका लागि सुजन थपलियाको कप्तानीमा कोशी प्रदेशको टोलीको घोषणा गरिएको छ । कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीत पाण्डेका अनुसार आज थपलियाको कप्तानीमा १५ खेलाडी, प्रशिक्षक, टोली ब्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगिताका लागि अंकित सुवेदीलाई कप्तानीबाट विश्राम दिदैं झापाका सुजन […]
विराटनगर ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित तीन जना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ, सिन्धुलीको क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की र पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध मंगलबार सर्वोच्चमा रिट दर्ता भएको हो । तामाङविरुद्ध उनी निर्वाचित क्षेत्रका […]
विराटनगर ३ चैत । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर र्पुयाउने किसिमको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ । मोरङको बुढीगंगा स्थित मनमोहन पोलिटेक्निकमा चिनियाँ राष्ट्रपति […]
विराटनगर ३ चैत । कोशी प्रदेशका पूर्व खेलाडीको सम्मानमा विराटनगरमा मोरङ र सुनसरी जिल्लावीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व खेलाडीहरु अनिल श्रेष्ठ र मिन दाहालको सम्मानमा अनिल–मीन ट्रफी आयोजना गरिने भएको हो । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा आगामी चैत ५–७ सम्म विराटनगर ६ स्थित मेरिलेबोन क्रिकेट मैदानमा खेल हुने आज पत्रकार सम्मेलन […]